Online Bible

- Reklamy -




गन्‍ती 14:31 - पवित्र बाइबल

31 तिमीहरूले नालिश गर्यौ कि त्यो नयाँ भूमिमा तिमीहरूका शत्रुहरूले तिमीहरूका नानीहरू खोसेर लैजानेछन्। तर म तिमीहरूलाई भन्छु कि म ती नानीहरू ल्याउनेछु र तिनीहरूले त्यसभूमिमा ती चीजहरू आनन्दले उपभोग गर्नेछन जुन तिमीहरूले अस्वीकार गर्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 लूट स्‍वरूप पक्रिनेछन्‌ भनी तिमीहरूले भनेका तिमीहरूका छोराछोरीहरूलाई चाहिँ म त्‍यहाँ पुर्‍याउनेछु, र तिमीहरूले अवहेलना गरेको ठाउँ तिनीहरूले प्राप्‍त गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तिमीहरूले हाम्रा छोरा-छोरीहरू कैदमा पर्नेछन् भनी भन्‍यौ तर म तिनीहरूलाई तिमीहरूले इन्‍कार गरेको यस देशमा ल्‍याउनेछु र त्‍यो तिनीहरूको बासस्‍थान हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तिमीहरूका सन्तानहरू, जसको विषयमा तिमीहरूले लुटको मालजस्तै लगिनेछन् भनेका थियौ, म तिनीहरूलाई तिमीहरूले इन्कार गरेका देशमा आनन्द मनाउन ल्याउनेछु।

Viz kapitola kopírovat




गन्‍ती 14:31

Následuj nás:

Reklamy


Reklamy