गन्ती 14:28 - पवित्र बाइबल28 तिनीहरूलाई भनी देऊ, ‘जस्तो म जिवित छु परमप्रभु भन्नुहुन्छ तिमीहरूले परमप्रभुको विरोधमा जे जति भनेका थियौ ती सब पूर्ण गरी दिनेछु। तिमीहरूलाई जे गर्नेछु त्यो यही हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनीहरूलाई भनिदेओ, ‘जस्तो म जीवित छु, परमप्रभु घोषणा गर्नुहुन्छ, मैले सुन्ने गरी तिमीहरूले जे-जे भनेका थियौ, म त्यही नै गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 अब तिनीहरूलाई यो जवाफ दे, ‘म यो शपथ खाँदछु कि म जीवित छु भन्ने स्वयम् साक्षी राखी म भन्दछु, त्यसरी नै म तिमीहरूले मागेअनुसार गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसकारण तिनीहरूलाई भन्, “याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ तिमीहरूले भनेका कुराहरू मैले सुनेको छु। अनि म तिमीहरूसँग त्यसैअनुसार गर्नेछु। Viz kapitola |