Online Bible

- Reklamy -




गन्‍ती 14:27 - पवित्र बाइबल

27 “मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 “मेरो विरुद्धमा यस दुष्‍ट समुदायले कतिसम्‍म गनगनाउने? तिनीहरूले मेरो विरुद्धमा गनगनाएका मैले सुनेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 “अब कहिलेसम्‍म यी दुष्‍ट मानिसहरूले मेरो विरुद्धमा गनगन गर्ने हुन्? मैले यिनीहरूको गनगन धेरै सुनिसकेको छु!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “यस दुष्‍ट समुदायले कहिलेसम्म मेरो विरुद्धमा गनगन गरिरहन्छ? मैले यी गनगने इस्राएलीहरूको गुनासो सुनेको छु।”

Viz kapitola kopírovat




गन्‍ती 14:27

Následuj nás:

Reklamy


Reklamy