गन्ती 14:25 - पवित्र बाइबल25 अमालेकीहरू र कनानीहरू त्यही बेंसीमा बसिरहेका छन्। यसर्थ भोलि तिमीहरूले यो ठाउँ छाड्नु नै पर्छ र लाल समुद्र को बाटो भएर तिमीहरू त्यो मरुभूमिमा फर्की जाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 अमालेकी र कनानीहरू बेँसीहरूमा बसेका हुनाले भोलि नै तिमीहरू फर्क र लाल समुद्रको बाटो भएर उजाड़-स्थानतिर जाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 अहिले अमालेकी र कनानीहरूले बास गरेको त्यस देशमा अधिकार गर्नेछन्। भोलि फर्केर लाल समुद्रको खाडीतिर भएको उजाड-भूमिमा जाओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 बेँसीहरूमा अमालेकीहरू र कनानीहरू बसोबास गरिरहेका हुनाले भोलि नै तिमीहरू फर्क। अनि लाल समुद्रको बाटो भएर उजाडस्थानतिर लाग।” Viz kapitola |