गन्ती 14:20 - पवित्र बाइबल20 परमप्रभुले भन्नुभयो, “तिमीले भने जस्तै म तिनीहरूलाई क्षमा दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब परमप्रभुले भन्नुभयो, “तैंले भनेबमोजिम मैले यिनीहरूलाई क्षमा गरिदिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमप्रभुले उत्तर दिनुभयो, “तैँले बिन्ती गरेअनुसार म यिनीहरूलाई क्षमा गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 याहवेहले मोशालाई जवाफ दिनुभयो, “तेरो बिन्तीअनुसार मैले तिनीहरूलाई क्षमा दिएको छु। Viz kapitola |