गन्ती 14:19 - पवित्र बाइबल19 अहिले तपाईंले मानिसहरूलाई आफ्नो महान करूणा देखाउनु होस् र मिश्र देश छोडेर आएको दिनदेखि जसरी क्षमा गर्दै आउनु भएकोछ आज पनि ती मानिसहरूलाई क्षमा गरिदिनु होस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 बिन्ती छ, तपाईंको महान् करुणाअनुसार, र मिश्रदेशदेखि अहिलेसम्म क्षमा गरिरहनुभएझैँ यी मानिसहरूको अधर्म क्षमा गर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 र अब, हे परमप्रभु, म बिन्ती गर्दछु, तपाईंको कहिल्यै नबद्लिने ठूलो प्रेमअनुसार यी मानिसहरूका पाप क्षमा गर्नुहोस्, जसरी यिनीहरूले मिश्र छोडेदेखि अहिलेसम्म तपाईंले माफ गर्दै ल्याउनुभएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तपाईंको महान् प्रेमअनुसार यिनीहरूले इजिप्ट छोडेर आएदेखि अहिलेसम्म जसरी तपाईंले क्षमा दिनुभएको छ, त्यसरी नै यी मानिसहरूका पाप क्षमा गरिदिनुहोस्!” Viz kapitola |