Online Bible

- Reklamy -




गन्‍ती 14:12 - पवित्र बाइबल

12 तिनीहरू माथि म महामारी ल्याएर ध्वंश पार्छु अनि तिमीद्वारा नै म तिनीहरू भन्दा ठूलो र शक्तिशाली राष्ट्र निर्माण गर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यिनीहरूलाई म रूढ़ीले नाश गर्नेछु, तर तँबाटै यिनीहरूभन्‍दा ठूलो र शक्तिशाली जाति बनाउनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 म महामारी पठाएर तिनीहरूलाई नाश पार्नेछु। तर तँलाई चाहिँ म एउटा जातिको पिता बनाउनेछु। त्‍यो जाति यो अहिलेको जातिभन्दा ठूलो र बलवान् हुनेछ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 म तिनीहरूलाई महामारीले प्रहार गर्नेछु र नाश पार्नेछु। तर तँलाईचाहिँ तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउनेछु।”

Viz kapitola kopírovat




गन्‍ती 14:12

Následuj nás:

Reklamy


Reklamy