गन्ती 14:1 - पवित्र बाइबल1 सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यस रात सारा समुदाय कराई-कराई रोए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 रातभरि मानिसहरूले कष्ट मानेर रोई-कराई गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस रात इस्राएली समुदायका सबै मानिसहरू ठूलो सोरमा कराउँदै जोरसँग रोए। Viz kapitola |