Online Bible

- Reklamy -




गन्‍ती 13:27 - पवित्र बाइबल

27 तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तिनीहरूले मोशालाई यसो भने, “तपाईंले पठाउनुभएको ठाउँमा हामी पुग्‍यौं। साँच्‍ची नै त्‍यहाँ दूध र मह बग्‍दारहेछन्, अनि त्‍यसको फलफूल यही हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तिनीहरूले मोशालाई भने, “हामीले त्‍यो देश घुमेर खोजी गर्‍यौं, देश धनी र मलिलो छ, त्‍यसका केही फलहरू यहाँ छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तिनीहरूले मोशालाई यसरी वर्णन गरे: “तपाईंले हामीलाई पठाउनुभएको देशमा हामी गयौँ। साँच्‍चै त्यो देशमा दूध र मह बग्दो रहेछ! त्यहाँको फल यही हो।

Viz kapitola kopírovat




गन्‍ती 13:27

Následuj nás:

Reklamy


Reklamy