गन्ती 13:24 - पवित्र बाइबल24 इस्राएलका मानिसहरूले त्यस ठाँउबाट दाखको झुप्पा काटेको हुनाले त्यस ठाँउको नाम नै एश्कोल बेंसी रह्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 इस्राएलीहरूले त्यहाँबाट त्यो झुप्पा काटेको हुनाले त्यस ठाउँको नाउँ एश्कोलको बेँसी राखिएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 (त्यस ठाउँको नाम एश्कोलको बेँसी राखियो किनभने त्यहाँ इस्राएलीहरूले अङ्गुरको त्यो झुप्पा काटेका थिए।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 इस्राएलीहरूले अङ्गुरको झुप्पा काटेको कारण त्यस ठाउँलाई एश्कोलको बेँसी भनिन्थ्यो। Viz kapitola |