गन्ती 13:21 - पवित्र बाइबल21 यसकारण तिनीहरू सीनको मरुभूमि देखि रहोबद्वारा लेबो हमात तिर चढे अनि त्यस भूमिको जाँज गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यसैले तिनीहरू उक्लेर गई जीनको उजाड़-स्थानबाट लेबो-हमाततिरको रहोबसम्म त्यस देशको भेद लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 ती मानिसहरू उत्तरतर्फ लागे। त्यस देशका दक्षिणमा सीनैको वनबाट पसेर उत्तरमा लेबो-हमात घाटीको छेउमा रहोबसम्म गई तिनीहरूले त्यहाँको भेद लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यसकारण तिनीहरू उक्लेर गए। अनि जीनको मरुभूमिबाट लेबो हमाततिरको रहोबसम्म त्यस देशको बारेमा जाजुसी गरे। Viz kapitola |