गन्ती 13:2 - पवित्र बाइबल2 “केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यही भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “कनान देशभित्र गुप्तचरहरू पठा। त्यो देश म इस्राएलीहरूलाई दिनेछु। आ-आफ्नो पुर्खाको कुलबाट एक-एक जना नायक पठा।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “इस्राएलका बाह्रै कुलबाट एक-एक जना अगुवा चुनेर तिनीहरूलाई कनान देशको भेद लिनलाई जासूसहरू पठा। म इस्राएलीहरूलाई कनान देश दिँदै छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशको बारेमा जासुसी गर्नलाई केही मानिसहरू पठा। इस्राएलीहरूका पुर्खाहरूका हरेक कुलबाट एक-एक जना अगुवा पठा।” Viz kapitola |