गन्ती 12:9 - पवित्र बाइबल9 परमप्रभु तिनीहरूसित साह्रै क्रोधित हुनुभयो र तिनीहरूलाई त्याग्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अनि तिनीहरूका विरुद्धमा परमप्रभुको क्रोध दन्क्यो, र उहाँ त्यहाँबाट गइहाल्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमप्रभु तिनीहरूसित रिसाउनुभयो अनि उहाँ गइहाल्नुभयो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँ तिनीहरूबाट गइहाल्नुभयो। Viz kapitola |