गन्ती 12:7 - पवित्र बाइबल7 तर मोशा त्यस्तो होइन। ऊ मेरो विश्वासी दास हो र मेरो सबै घरानामा उसलाई विश्वास गर्न सक्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर मेरो दास मोशासित त म त्यसो गर्दिनँ। त्यो त मेरा सबै घरानामा विश्वासी छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर जब म मेरो सेवक मोशासित बोल्छु, बेग्लै हुन्छ। त्यसलाई मैले इस्राएलका मेरा सबै मानिसहरूमाथि अधिकार दिएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर मेरो सेवक मोशाको विषयमा यस्तो होइन; त्यो त मेरो सारा घरानामा विश्वासयोग्य छ। Viz kapitola |