Online Bible

- Reklamy -




गन्‍ती 12:15 - पवित्र बाइबल

15 यसर्थ तिनीहरूले मरियमलाई सात दिन सम्म छाउनी बाहिर राखे अनि तिनलाई छाउनीमा फर्काई नल्याए सम्म मानिसहरू त्यस ठाँउबाट कतै गएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब मिरियम सात दिनसम्‍म छाउनीबाहिर थुनिइन्, र मिरियमलाई भित्र नल्‍याउञ्‍जेल मानिसहरू पनि अगाड़ि बढ़ेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 सात दिनसम्‍म मिरियमलाई छाउनी बाहिर राखे र तिनलाई भित्र नल्‍याइञ्‍जेल मानिसहरू पनि अघि बढेर गएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण मिरियमलाई सात दिनसम्म पालदेखि बाहिर एकान्तमा एकलै राखियो। अनि तिनलाई फर्काएर नल्याएसम्म मानिसहरू अगि बढेनन्।

Viz kapitola kopírovat




गन्‍ती 12:15

Následuj nás:

Reklamy


Reklamy