गन्ती 12:1 - पवित्र बाइबल1 मरियम र हारूनले मोशाको विरूद्धमा आलोचना गरे किनभने तिनले एउटी कूशी महिलासित विवाह गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मोशाकी कूशी पत्नीको कारणले मिरियम र हारून मोशाको विरुद्धमा बोल्न लागे, किनभने तिनले कूशी पत्नी ल्याएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मोशाले एउटी कूशी स्त्रीलाई विवाह गरे र मिरियम र हारूनले तिनको निन्दा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मोशाले एउटी कूशी स्त्रीसित विवाह गरेको कारण त्यस कूशी स्त्रीको बारेमा मिरियम र हारूनले मोशाको विरुद्धमा बोल्न थाले। Viz kapitola |