Online Bible

- Reklamy -




गन्‍ती 11:34 - पवित्र बाइबल

34 यसकारण त्यस ठाँउको नाम ‘किब्रोथ-हत्तावा’ राखियो किन भने तिनीहरू मासु खान धेरै लालची भएका थिए र हैंजाले तिनीहरू मरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 यसकारण त्‍यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने अरू खानाको लालच गर्ने मानिसहरूलाई त्‍यहीँ नै तिनीहरूले गाड़ेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 त्‍यस ठाउँको नाम किब्रोथ-हत्तावा राखियो र जसको अर्थ हो ‘लालच गर्नेहरूको चिहान’ किनभने त्‍यहाँ तिनीहरूले मासुको लालच गर्ने मानिसहरूलाई गाडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 यसकारण त्यस ठाउँको नाम किब्रोत-हत्तावा राखियो। किनकि त्यहाँ अन्य भोजनको निम्ति अति लालच गर्नेहरूलाई गाडिएको थियो।

Viz kapitola kopírovat




गन्‍ती 11:34

Následuj nás:

Reklamy


Reklamy