गन्ती 11:27 - पवित्र बाइबल27 एकजना जवान मानिस मोशा कहाँ दगुर्दै आएर भन्यो, “छाउनीमा एलदाद र मेदादले अगमवाणी गरिरहेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तब एउटा जवान मोशाकहाँ दौड़ेर गई भने, “एल्दाद र मेदादले छाउनीमा अगमवाणी गर्दैछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 एल्दाद र मेदादले के गर्दै थिए, त्यो मोशालाई सुनाउन एउटा केटा दगुरेर गयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तब एक जना जवान दौडेर गयो, र मोशालाई भन्यो, “एल्दाद र मेदादले छाउनीभित्र अगमवाणी गरिरहेका छन्।” Viz kapitola |