Online Bible

- Reklamy -




गन्‍ती 11:26 - पवित्र बाइबल

26 त्यहाँ छाउनी भित्र दुइजना व्यक्ति एलदाद र मेदाद थिए। तिनीहरूको नाम 70 जना बूढा प्रधानहरूको सूचीमा हालिएको थियो। तर तिनीहरू छाउनी बाहिर गएका थिएनन्। तापनि आत्मा तिनीहरूमाथि पनि आयो र तिनीहरूले अगमवाणी गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तर त्‍यहाँ छाउनीमा एल्‍दाद र मेदाद नाउँ भएका दुई जना मानिस थिए। तिनीहरूको नाउँ पनि दर्ता भएको थियो, तर तिनीहरू पालमा भने गएका थिएनन्‌। तर आत्‍मा तिनीहरूमाथि पनि आए, र तिनीहरूले छाउनीमा नै अगमवाणी गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 सत्तरी अगुवाहरूमध्‍ये दुई जना, एल्‍दाद र मेदाद छाउनीमा नै बसिरहेका थिए। तिनीहरू पवित्र पालमा गएका थिएनन्। त्‍यहीँ छाउनीमा तिनीहरूमाथि आत्‍मा उत्री आउनुभयो र तिनीहरू पनि अगमवाणी गर्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तर पनि एल्दाद र मेदाद नाम भएका दुई जना मानिसहरूचाहिँ छाउनीमै बसेका थिए। तिनीहरू दुवैका नाम प्रधानहरूका सूचीमा थिए। तिनीहरू बाहिर पालमा गएनन्। तर पनि तिनीहरूमाथि आत्मा बस्‍नुभएको थियो। अनि तिनीहरूले छाउनीमै अगमवाणी गरे।

Viz kapitola kopírovat




गन्‍ती 11:26

Následuj nás:

Reklamy


Reklamy