Online Bible

- Reklamy -




गन्‍ती 11:24 - पवित्र बाइबल

24 यसकारण मोशा बाहिर आए अनि परमप्रभुले तिनलाई भन्नु भएको कुरा मानिसहरूलाई भने। अनि इस्राएलका बूढा-प्रधानहरूबाट सत्तरी जना भेला पारेर तिनीहरूलाई पालको वरिपरि उभ्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 यसकारण मोशाले बाहिर गएर परमप्रभुले भन्‍नुभएको वचन मानिसहरूलाई सुनाइदिए। तिनले धर्म-गुरुहरूबाट सत्तरी जनालाई पालको वरिपरि उभ्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 यसकारण मोशा बाहिर गए र परमप्रभुले भन्‍नुभएको कुरा मानिसहरूलाई सुनाए। तिनले सत्तरी जना अगुवाहरूलाई भेला गरेर पवित्र पालका चारैतिर उभ्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यसकारण मोशा बाहिर गएर याहवेहले भन्‍नुभएको कुरा मानिसहरूलाई भने। मोशाले तिनीहरूका प्रधानहरूमध्ये सत्तरी जनालाई एकसाथ ल्याएर तिनीहरूलाई पालको वरिपरि उभ्याए।

Viz kapitola kopírovat




गन्‍ती 11:24

Následuj nás:

Reklamy


Reklamy