Online Bible

- Reklamy -




गन्‍ती 11:17 - पवित्र बाइबल

17 अनि म तल आएर त्यहाँ तिमीसँग कुरा गर्नेछु। अनि तिमीमा भएको केही शक्तिको आत्मा लिनेछु र यसलाई तिनीहरूमाथि हाली दिनेछु। अनि तिनीहरूले पनि तिमीहरूसित मानिसहरूलाई डोर्याउने भारहरू लिन सहायता गर्नेछ, ताकि तिमी एक्लै त्यो सबै सहनु पर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 म तल आएर त्‍यहाँ तँसँग कुरा गर्नेछु। तँमाथि भएका आत्‍माबाट केही लिएर तिनीहरूमाथि राखिदिनेछु। तिनीहरूले तँसँगसँगै ती मानिसहरूको भार बोक्‍नेछन्, र तैंले एकलै बोक्‍नु नपरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 म त्‍यहाँ आएर तँसित कुरा गर्नेछु र मैले तँलाई दिएको आत्‍माबाट कसैलाई निकालेर तिनीहरूलाई दिनेछु। तिनीहरूले तँलाई यी मानिसहरूको जिम्‍मा लिने काममा सहायता गर्न सक्‍नेछन् र तँ एक्‍लैले त्‍यो जिम्‍मा लिनुपर्नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अनि म तल ओर्लिआउनेछु, र त्यहाँ तँसँग बोल्नेछु। म तँसँग भएको आत्माको शक्ति लिएर त्यो तिनीहरूमाथि हालिदिनेछु। तिनीहरूले तँसँग भएका मानिसहरूको भार बेहोर्नेछन्, र तँ एकलैले त्यसलाई बोक्नुपर्नेछैन।

Viz kapitola kopírovat




गन्‍ती 11:17

Následuj nás:

Reklamy


Reklamy