गन्ती 11:10 - पवित्र बाइबल10 प्रत्येक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा बसेर गनगनाई रहेका थिए। यसले परमप्रभुलाई अत्यन्तै रीस उठायो अनि मोशा पनि दुःखीत भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 आ-आफ्नो पालको ढोकामा उभिएर हरेक परिवारका मानिसहरू रोइरहेका मोशाले सुने। परमप्रभु ज्यादै क्रोधित हुनुभयो, र मोशा दु:खित भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मानिसहरू आ-आफ्ना तम्बुको ढोकामा हुल बाँधी उभिएर गनगन गरेका मोशाले सुने। तिनी दु:खित भए किनभने परमप्रभु तिनीहरूसित रिसाउनुभएको थियो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मोशाले हरेक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा विलाप गरिरहेका सुने। याहवेह असाध्यै क्रोधित हुनुभयो, तब मोशा दुःखित भए। Viz kapitola |