Online Bible

- Reklamy -




गन्‍ती 11:1 - पवित्र बाइबल

1 जब मानिसहरूले परमप्रभु अघि एकदमै गनगनाउन थाले, परमप्रभु त्यो सुनेर उहाँ क्रोधित हुनु भयो र तिनीहरूको विरूद्धमा आगो पठाउनु भयो। अनि त्यस आगोले छाउनीको केही किनाराहरू पनि जलायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यतिखेर परमप्रभुको कानमा पुग्‍ने गरी ती मानिसहरू आफ्‍ना कष्‍टहरूका विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्‍नुभयो, तब उहाँको क्रोध दन्‍क्‍यो, र परमप्रभुको अग्‍नि सल्‍केर छाउनीको पल्‍लो भाग भस्‍म पारिदियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मानिसहरूले आफ्‍ना कष्‍टबारे परमप्रभुसित गनगन गर्न लागे। तिनीहरूका कुरा सुनेर परमप्रभु रिसाउनुभयो र आगो लगाइदिनुभयो। आगो तिनीहरूका बीचमा सल्‍केर छाउनीको एक भाग भस्‍म पारिदियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 फेरि याहवेहको कानमा पुग्ने गरी ती इस्राएली मानिसहरूले आफ्ना कष्‍टको विषयमा गनगनाउन थाले। जब उहाँले त्यो सुन्‍नुभयो, तब उहाँको क्रोध दन्क्यो। अनि तिनीहरूका बीचमा याहवेहबाट आगो दन्क्यो र छाउनीका केही बाहिरी भागहरूलाई भस्म पारिदियो।

Viz kapitola kopírovat




गन्‍ती 11:1

Následuj nás:

Reklamy


Reklamy