गन्ती 10:5 - पवित्र बाइबल5 “जब तिमीहरूले तुरही बजाएर जागरन ध्वनी दिन्छौ, पूर्वमा छाउनी बनाउने मानिसहरूले यात्रा शुरू गर्ने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब जनाउ-ध्वनि बजाइन्छ, तब पूर्वपट्टि भएका शिविरकाहरू प्रस्थान गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 जब छोटो आवाज गरेर तुरही फुकिन्छ, पूर्वपट्टि छाउनी लाएर बसेका कुलहरू अघि बढ्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब तुरहीको पहिलो आवाज फुकिन्छ, तब पूर्वपट्टिका छाउनीका कुलहरू प्रस्थान गरून्। Viz kapitola |