Online Bible

- Reklamy -




गन्‍ती 10:4 - पवित्र बाइबल

4 तर जब एउटा मात्र तुरही लामो बजाइन्छ तब केवल कुलनायकहरू मात्र तिमीलाई भेट्न आउनेछन्। ती प्रमुखहरू इस्राएलका बाह्र कुल समूहका हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर एउटा मात्र फुक्‍दा नेताहरू, अर्थात्‌ इस्राएलीहरूका कुलनायकहरू तँकहाँ भेला होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर जब एउटै तुरही मात्र फुकिन्‍छ, तब गोत्रगोत्रका मुखियाहरू मात्र तेरो अगाडि भेला हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यदि एउटै मात्र तुरही फुकियो भने अगुवाहरू, अर्थात् इस्राएली कुलका अगुवाहरू तँकहाँ भेला होऊन्।

Viz kapitola kopírovat




गन्‍ती 10:4

Následuj nás:

Reklamy


Reklamy