Online Bible

- Reklamy -




गन्‍ती 10:34 - पवित्र बाइबल

34 परमप्रभुको बादल प्रत्येक दिन तिनीहरू माथि नै रहन्थ्यो अनि प्रत्येक बिहान जब तिनीहरू शिविरबाट यात्रा शुरू गर्थे बादलले तिनीहरूलाई अगुवाई गर्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 तिनीहरू छाउनीबाट हिँड्‌दा परमप्रभुको बादल दिउँसो तिनीहरूमाथि रहन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 हरेक छाउनीबाट जब तिनीहरू अघि बढ्थे, परमप्रभुको बादलले दिउँसो तिनीहरूमाथि छाया पार्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 जब तिनीहरू पालबाट दिउँसो अगि बढ्थे, तब याहवेहको बादल तिनीहरूमाथि रहन्थ्यो।

Viz kapitola kopírovat




गन्‍ती 10:34

Následuj nás:

Reklamy


Reklamy