Online Bible

- Reklamy -




गन्‍ती 10:30 - पवित्र बाइबल

30 तर होबाबले उत्तर दिए, “होइन म तिमीहरूसित जान्न, म आफ्नौं देश र मानिसहरूकहाँ जान्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तर उनले तिनलाई भने, “म जान्‍नँ। म आफ्‍नै देश र आफ्‍नै कुटुम्‍बकहाँ फर्कनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 होबाबले भने, “अहँ, म आफ्‍नै देशमा फर्कनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तब होबाबले तिनलाई भने, “होइन, म जानेछैनँ। म आफ्नै देश र आफ्नै कुटुम्बकहाँ फर्कनेछु।”

Viz kapitola kopírovat




गन्‍ती 10:30

Následuj nás:

Reklamy


Reklamy