गन्ती 10:24 - पवित्र बाइबल24 त्यसपछि गिदोनीका छोरो अबीदान बिन्यामीन दल समूहका नायक थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अनि बेन्यामीनका कुलको दलअगि गिदेओनीका छोरा अबीदान थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 र गिदेओनीका छोरा अबीदानका हुकुममा बेन्यामीन कुल हिँड्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 अनि बेन्यामीन कुलको दलमाथिको अगुवा गिदोनीका छोरा अबीदान थिए। Viz kapitola |