गन्ती 10:17 - पवित्र बाइबल17 त्यसपछि पवित्र पाल उठाइयो अनि गेर्शोनी र मरारी कुलका मानिसहरूले त्यो पाल बोके। यसर्थ यस परिवारका मानिसहरू दोस्रो पंक्तिमा आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब पवित्र वासस्थान उठाइयो, र त्यो बोकेर गेर्शोनीहरू र मरारीहरू अगि बढ़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तब पवित्र पाल उठाइन्थ्यो र गेर्शोन र मरारी वंशहरू ती बोकेर हिँड्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसपछि समागम पाल उठाइयो; अनि गेर्शोनी र मरारीहरूले त्यसलाई बोकेर अगि हिँडे। Viz kapitola |