Online Bible

- Reklamy -




गन्‍ती 10:14 - पवित्र बाइबल

14 यहूदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 पहिले यहूदाका शिविरका दलहरू आफ्‍नो झन्‍डा उठाएर अगि बढ़े। अम्‍मीनादाबका छोरा नहशोनले दलहरूको नेतृत्‍व गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 जतिचोटि तिनीहरू अघि बढ्थे, तिनीहरू एउटै पङ्‌क्ति बाँधेर हिँड्थे। अघि-अघि यहूदाका कुलले बोकेका दलको झन्‍डामुनि रहनेहरू अम्‍मीनादाबका छोरा नहशोनको हुकुममा हुल-हुल गरी हिँड्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यहूदाको दल आफ्नो छाउनीबाट आफ्नो झण्डा लिएर पहिले हिँडे। तिनीहरूका अगुवा अम्मीनादाबका छोरा नहशोन थिए।

Viz kapitola kopírovat




गन्‍ती 10:14

Následuj nás:

Reklamy


Reklamy