गन्ती 10:12 - पवित्र बाइबल12 यसकारण इस्राएलका मानिसहरूले सीनै मरुभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरुभूमिमा आइपुग्दा त्यो बादल अडियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 सीनैको उजाड़-स्थानबाट प्रस्थान गरेर इस्राएलीहरू ठाउँ-ठाउँमा गए, र पारानको मरुभूमिमा आइपुगेपछि बादल अड़ियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 र तिनीहरूले सीनै उजाड-स्थानबाट आफ्नो यात्रा सुरु गरे। पारानको उजाड-भूमिमा बादल अडियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब इस्राएलीहरू सीनैको मरुभूमिबाट प्रस्थान गरे। अनि पारानको मरुभूमिमा बादल नअडिएसम्म एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गरिरहे। Viz kapitola |