गन्ती 10:11 - पवित्र बाइबल11 मानिसहरूले मिश्र देश छोडेको दोस्रो बर्षको दोस्रो महीनाको बिसौं दिनमा साक्षीको पवित्र पालबाट बादल सर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा गवाहीको मण्डपमाथिबाट बादल हट्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 इस्राएलीहरूले मिश्र छोडेको दोस्रो वर्षमा दोस्रो महिनाको बीसौँ दिन परमप्रभुले बास गर्ने पवित्र पालको माथिबाट बादल सर्यो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 इजिप्टबाट प्रस्थान गरेको दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा, जब साक्षी पाटीको समागम पालबाट बादल हट्यो, Viz kapitola |