Online Bible

- Reklamy -




गन्‍ती 10:10 - पवित्र बाइबल

10 तिमीहरूको हर्षको दिन, तिमीहरूको औंसीका चाडहरूका दिन तिमीहरूले होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनु पर्छ। परमप्रभुको स्मरण गर्नु तिमीहरूको निम्ति यो एउटा विशेष तरिका हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिमीहरूका हर्षका दिनमा— तिमीहरूका तोकिएका चाड़हरू र औंसीका चाड़हरूमा— आफ्‍ना होमबलि र मेलबलिहरू चढ़ाउँदा तिमीहरूले तुरही बजाउनू, र आफ्‍ना परमेश्‍वरको सामुन्‍ने ती तिमीहरूका सम्‍झनाको निम्‍ति होऊन्‌। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 रमाहटका बेलामा पनि औंसीको चाड र अरू धार्मिक चाडका बेलामा, जब तिमीहरू होमबलि र मेलबलिहरू चढाउँछौ, त्‍यस बेला तुरही बजाउनू। तब म तिमीहरूलाई सहायता गर्न सम्‍झनेछु। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसरी नै तिमीहरूले आनन्द मनाउने समयहरूमा अर्थात् तिमीहरूका तोकिएका चाडहरूमा र औँसीका चाडहरूमा तिमीहरूका होमबलिहरू र मेलबलिहरूको समयमा पनि तिमीहरूले तुरहीहरू फुक्नू। अनि ती याहवेहको सामु तिमीहरूका सम्झनाको निम्ति हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।”

Viz kapitola kopírovat




गन्‍ती 10:10

Následuj nás:

Reklamy


Reklamy