गन्ती 1:52 - पवित्र बाइबल52 इस्राएलीहरूले आफ्नो आफ्नो दल समूह भित्र र आफ्नै झण्डाको छेउ छाउमा शिविर बनाऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 इस्राएलीहरूले आ-आफ्नो दलको समूहभित्र र आफ्नै झन्डाको छेउछाउमा आफ्नो शिविर लगाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 बाँकी इस्राएलीहरूले दल-दल गरेर पाल लाउनेछन् र हरेक मानिस आफ्नो हुलसित आफ्नो झन्डामुनि रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण52 इस्राएलीहरूले आफ्नो दलअनुसार पाल टाँगून्। हरेकले आ-आफ्ना झण्डामुनि छाउनीहरू खडा गरून्। Viz kapitola |