Online Bible

- Reklamy -




गन्‍ती 1:4 - पवित्र बाइबल

4 प्रत्येक कुलका एक-एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 सबै कुलहरूबाट एक-एक व्‍यक्ति, प्रत्‍येक आफ्‍नो परिवारको मुखियाले तिमीहरूलाई सहयोग गरून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 हरेक कुलबाट एक जना गोत्रको मुखियालाई आफ्‍नो मद्दतको लागि लेओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हरेक कुलबाट एक-एक जना, प्रत्येक परिवारको एक-एक जना मुखियाले तिमीहरूलाई सहयोग गरून्।”

Viz kapitola kopírovat




गन्‍ती 1:4

Následuj nás:

Reklamy


Reklamy