गन्ती 1:38 - पवित्र बाइबल38 तिनीहरूले दान कुलका मानिसहरूको गन्ती गरे। बीस बर्ष र उँभोका सबै मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गन्ती गरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 दानका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 दानको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। Viz kapitola |