Online Bible

- Reklamy -




गन्‍ती 1:18 - पवित्र बाइबल

18 दोस्रो महीनाको पहिलो दिन तिनीहरूले सबै समुदायलाई एकै चोटी बोलाएर पुस्ता अनि तिनीहरूको सन्तानहरूको नाम दर्त्ता गरेर बीस र बीस भन्दा वेशी उमेरको प्रत्येक व्यक्तिको सूची तयार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 अनि दोस्रो महिनाको पहिलो दिनमा जम्‍मै समुदायलाई तिनीहरूले एकसाथ भेला गरे। मानिसहरूले आ-आफ्‍ना पुर्खाको कुल र परिवार जनाए, र बीस वर्ष र त्‍यसभन्‍दा उँभोको हरेकको नाउँ दर्ता गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 र तिनीहरूले दोस्रो महिनाको पहिलो दिनमा सारा समुदायलाई एकसाथ भेला गराए। ती मानिसहरूले आफ्ना वंश र परिवारअनुसार आफ्ना पुर्ख्यौली सूची दर्ता गराए। बीस वर्ष अर्थात् त्यसभन्दा धेरै उमेर भएका मानिसहरू एक-एक गरी तिनीहरूका नामअनुसार दर्ता गराए।

Viz kapitola kopírovat




गन्‍ती 1:18

Následuj nás:

Reklamy


Reklamy