गन्ती 1:17 - पवित्र बाइबल17 तब मोशा र हारूनले ती मानिसहरूलाई लिए जसलाई अगुवा बनाएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 माथि नाउँ तोकिएका यी मानिसहरूलाई मोशा र हारूनले लिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17-19 यी मानिसहरूको मद्दतले दोस्रो महिनाको पहिलो दिनमा मोशा र हारूनले सबै इस्राएलीहरूलाई एक ठाउँमा बोलाए र परिवार-परिवार र गोत्र-गोत्र गरेर तिनीहरू सबैका नाम सूचीमा लेखे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार बीस वर्ष र त्योभन्दा धेरै उमेर भएका पुरुषहरूका नाम तिनीहरूले लेखेर गन्ती गरे। सीनैको उजाड-स्थानमा मोशाले इस्राएलीहरूका नामको सूची तयार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 माथि नाम उल्लेख गरिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए; Viz kapitola |