गन्ती 1:10 - पवित्र बाइबल10 यूसुफको उत्तराधिकारीहरूबाट; एप्रैमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 योसेफका छोराहरूबाट: एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा, मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 योसेफका छोराहरूबाट: अर्थात् एफ्राइमको कुलबाट अम्मीहूदको छोरा एलिशामा; मनश्शेको कुलबाट पदासूरको छोरा गमलिएल; Viz kapitola |