नहेम्याह 13:9 - पवित्र बाइबल9 तब कोठालाई रीतिपूर्वक शुद्ध गर्ने मैले आदेश गरे। अनि त्यहाँ मैले धूपसहित र अन्नबलि परमेश्वरको मन्दिरका भाँडा-वर्त्तनहरू फर्काएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 ती कोठाहरूलाई शुद्ध गरेर परमप्रभुको भवनका भाँड़ाहरू, अन्नबलि र धूपहरूसमेत तिनमा फेरि राख्न मैले आदेश दिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मैले मन्दिरका कोठाहरू रीतिअनुसार शुद्ध गर्न लाएँ र मन्दिरका ठूला-ठूला दानका अन्न र धूपहरू ठीक-ठीक ठाउँमा राख्न लाएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मैले कोठाहरू शुद्ध गर्ने आदेश दिएँ, र त्यस कोठामा परमेश्वरको भवनका सरसामानहरू, अन्नबलि र धूप राख्न लगाएँ। Viz kapitola |