Online Bible

- Reklamy -




नहेम्याह 13:8 - पवित्र बाइबल

8 म यस विषयमा अत्यन्त क्रोधित भएँ यसर्थ, मैले तोबियाहका सबै घरेलु मालसामान आँगनमा फ्याँकिदिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 म साह्रै अप्रसन्‍न भएँ। मैले त्‍यस कोठाबाट तोबियाका सबै सामानहरू फालिदिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 म साह्रै झोकिएँ (तोबियाका माल-मत्ता सबै फ्‍याँकिदिएँ)।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मलाई यो कुरा एकदमै मन परेन, र मैले तोबियाहका घरका सबै सामानहरू कोठाबाट बाहिर फ्याँकिदिएँ।

Viz kapitola kopírovat




नहेम्याह 13:8

Následuj nás:

Reklamy


Reklamy