Online Bible

- Reklamy -




नहेम्याह 13:7 - पवित्र बाइबल

7 अनि म यरूशलेम फर्कें। तब परमेश्वरको मन्दिरको आँगनमा तोबियाहको निम्ति एउटा कोठाको प्रबन्ध गरिदिएको एल्याशीबाको दुष्कर्म मैले थाहा पाएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 र यरूशलेममा फर्कें। त्‍यसपछि तोबियाको निम्‍ति परमप्रभुको भवनका चोकहरूमा एउटा कोठा दिएर एल्‍यासीबले गरेको खराब कुरो मैले थाहा पाएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 राजाको अनुमति पाएर म यरूशलेम फर्कें। तब एल्‍यासीबले तोबियालाई मन्‍दिरको कोठा दिएको देखेर म छक्‍कै परें र औधी दु:खी भएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 र म यरूशलेममा फर्किआएँ। तब एल्यासीबले तोबियाहलाई परमेश्‍वरको भवनका चोकमा एउटा कोठा दिएर दुष्‍ट काम गरेको कुरा मैले थाहा पाएँ।

Viz kapitola kopírovat




नहेम्याह 13:7

Následuj nás:

Reklamy


Reklamy