नहेम्याह 13:6 - पवित्र बाइबल6 यी सबै भएको बेला म यरूशलेममा थिइनँ। किनकि बाबेलका राजा आर्ट-जारसेजको 32औं बर्षमा म राजाकहाँ फर्केर गएको थिएँ। आखिरमा मैले राजाबाट अनुमति मागें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर यी सबै भइरहेको बेला मचाहिँ यरूशलेममा थिइनँ, किनभने बेबिलोनका राजा अर्तासास्तको बत्तीसौँ वर्षमा म राजाकहाँ फर्केको थिएँ। केही समयपछि यरूशलेममा फर्किजानलाई मैले उहाँको अनुमति मागें, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसो भएको बेलामा म यरूशलेममा थिइनँ, कारण अर्तासास्त राजाले राज्य गरेको बत्तिसौं वर्षमा म राजाकहाँ कामको विवरण दिनलाई बेबिलोन गएको थिएँ। केही समयपछि Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर यी सबै कुराहरू हुँदै गर्दा मचाहिँ यरूशलेममा थिइनँ; किनकि बेबिलोनका राजा अर्तसास्तको बत्तीसौँ वर्षमा म राजाकहाँ फर्किगएको थिएँ। केही समयपछि मैले राजाबाट अनुमति मागेँ, Viz kapitola |