Online Bible

- Reklamy -




नहेम्याह 13:4 - पवित्र बाइबल

4-5 यसको अघि पूजाहारी एल्याशीबालाई परमेश्वरको मन्दिरका सेवकहरूको जिम्मामा राखेका थिए। तिनी तोबियाहका (अम्मोनी) वैवाहिक सम्बन्ध थियो। अनि तिनीले तोबियहाको निम्ति एक विशाल कोठाको व्यवस्था गरिदिएका थिए। पहिले तिनीहरूले त्यहाँ अन्नबलि, धूप, मन्दिरका भाँडा-वर्त्तनहरू अनि अन्नका दशांश, नयाँ दाखरस अनि तेल जम्मा गर्न प्रयोग गरेका थिए। त्यो दिन तिनीहरूलाई लेवी, गवैया, द्वारपाल अनि पूजाहारीहरूले आदेश दिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यो हुनुभन्‍दा पहिले नै पूजाहारी एल्‍यासीब हाम्रा परमेश्‍वरका भवनको भण्‍डारका अधिकारी नियुक्त भएका थिए। तिनको तोबियासँग घनिष्‍ठ सम्‍बन्‍ध थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मन्‍दिरका ढुकुटीहरू रेख-देख गर्ने पूजाहारी एल्‍यासीबको तोबियासँग धेरै दिनदेखि राम्रो सम्‍बन्‍ध थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसअगि पुजारी एल्यासीबलाई परमेश्‍वरको भवनको भण्डार कोठाहरूको जिम्मावाल बनाइएको थियो। तिनको तोबियाहसँग घनिष्‍ठ सम्बन्ध थियो।

Viz kapitola kopírovat




नहेम्याह 13:4

Následuj nás:

Reklamy


Reklamy