Online Bible

- Reklamy -




नहेम्याह 13:30 - पवित्र बाइबल

30 मैले पूजाहारीहरू र लेवीहरूलाई विदेशीहरूबाट छुट्टाएँ अनि तिनीहरू प्रत्येकलाई विदेशी कुरा देखि शुद्ध पारे तिनीहरूको आफ्नै कामहरू अनि उत्तरदायित्वहरू दिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 यसरी मैले पूजाहारीहरू र लेवीहरूलाई हरेक विदेशी कुराबाट शुद्ध गरें, र तिनीहरूलाई आ-आफ्‍नो काममा नियुक्त गरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 मैले मानिसहरूलाई सबै विदेशी कुराहरूदेखि चोख्‍याएँ, पूजाहारी र लेवीहरू प्रत्‍येकले आ-आफ्‍नो कर्तव्‍य बुझोस् भनी तिनीहरूका निम्‍ति नियमहरू बनाइदिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 यसकारण मैले पुजारीहरू र लेवीहरूलाई हरेक विदेशी कुराहरूबाट शुद्ध पारेँ; अनि तिनीहरू हरेकलाई तिनीहरूका आ-आफ्ना काम सुम्पिदिएँ।

Viz kapitola kopírovat




नहेम्याह 13:30

Následuj nás:

Reklamy


Reklamy