नहेम्याह 13:3 - पवित्र बाइबल3 जब तिनीहरूले व्यवस्था सुने तिनीहरू हरेक विदेशीलाई इस्राएलबाट पृथक गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मानिसहरूले त्यो व्यवस्था सुनेर सबै पराई वंशका सन्तानलाई इस्राएलबाट अलग गराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 व्यवस्थाको यो नियम सुनेपछि इस्राएलीहरूले सबै अन्यजातिहरूलाई आफ्ना समाजदेखि निकालिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मानिसहरूले यो व्यवस्था सुनेपछि तिनीहरूले विदेशी मूलका सबै मनिसहरूलाई इस्राएलबाट निकालिदिए। Viz kapitola |