Online Bible

- Reklamy -




नहेम्याह 13:29 - पवित्र बाइबल

29 मेरो पिताले त्यस्तो मानिसहरूलाई सजाए दिनुहुन्छ, जसले अशुद्ध बनाउँछन्। तिनीहरूले यसलाई प्रधानताको मुख्य सम्झना रहोस्। तिनीहरूले पूजाहारीहरू र लेवीहरूको आज्ञाका पालन गरेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 हे परमेश्‍वर, तिनीहरूले पूजाहारी पदलाई र पूजाहारीगिरी र लेवीहरूको करारलाई अपवित्र गरेकामा तिनीहरूको सम्‍झना रहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 हे परमेश्‍वर! यी मानिसहरूले कसरी पूजाहारीको उच्‍च स्‍थान र पूजाहारी र लेवीहरूसँग तपाईंले बाँध्‍नुभएको करारमाथि कलङ्क लाए, सो सम्‍झना राख्‍नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 हे मेरा परमेश्‍वर, तिनीहरूले पुजारी पदलाई, पुजारी र लेवीको करारलाई अशुद्ध पारेका कारण तिनीहरूलाई स्मरण गर्नुहोस्।

Viz kapitola kopírovat




नहेम्याह 13:29

Následuj nás:

Reklamy


Reklamy