नहेम्याह 13:28 - पवित्र बाइबल28 यहोयादा एकजाना प्रधान पूजाहारी एल्याशीबका छोरा थिए, उसको छोरा-छोरीले होरोनी सम्बलतको छोरीलाई विवाह गरेको थिए। मैले उसलाई म बाट टाढ खेदि दिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 प्रधान पूजाहारी एल्यासीबका छोरा योयादाको एक जना छोराले होरोनी सन्बलतकी एउटी छोरीलाई विवाह गरेको रहेछ। यसैकारण मैले त्यसलाई मेरो सामुबाट निकालिदिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 मुख्य पूजाहारी एल्यासीबको छोरो योयादाको एक जना छोरोले बेथ-होरोन निवासी सन्बलतकी छोरीसँग विवाह गरेको थियो। यसैकारण मैले योयादालाई यरूशलेम छोड्न लाएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 प्रधान पुजारी एल्यासीबका एक जना छोरा यहोयादाचाहिँ होरोनी सन्बलतका जुवाइँ थिए। मैले त्यसलाई त्यहाँबाट निकालिदिएँ। Viz kapitola |