नहेम्याह 13:27 - पवित्र बाइबल27 अनि आज हामीहरू सुन्दैछौं कि तिमीहरूले त्यस्तै ठूला पापहरू गरिरहेका छौं, तिमीहरूले परमेश्वरमा साँच्चो जीवन जीएका छैनौ। तिमीहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 अहिले पनि हामीहरूले यो सुन्नुपर्छ कि तिमीहरूले पनि विदेशी स्त्रीहरूलाई विवाह गरी यो घोर अपराध गरेर हाम्रा परमेश्वरसितको विश्वास तिमीहरू तोड्दैछौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अब के हामीहरूले पनि तिम्रो नमुना लिएर विदेशी स्त्रीहरू विवाह गरी आफ्ना परमेश्वरको आज्ञा भङ्ग गर्नुपर्ने हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 के अब तिमीहरूले पनि विदेशी स्त्रीहरूसित विवाह गरेर हाम्रा परमेश्वरप्रति अविश्वासयोग्य भएर यस्ता सबै दुष्टता गरिरहेका कुरा हामीले सुन्ने?” Viz kapitola |