Online Bible

- Reklamy -




नहेम्याह 13:25 - पवित्र बाइबल

25 यसकारण मैले तिनीहरूसित बहस गरें अनि मैले तिनीहरूलाई श्राप दिएँ। मैले केही मानिसहरूलाई पीटें अनि तिनीहरूको दाह्री तानी दिएँ। तिनीहरूलाई परमेश्वरको नाउँमा शपथ खान लगाएँ, “तिनीहरूलाई आदेश दिएँ तिनीहरूका छोरीहरूलाई विवाह नगर, नता तिनीहरूको छोरीहरूले तिमीहरू छोरासित विवाह गरोस्, नता यस्तो विदेशीहरूले तिमीहरूको छोरीहरू सित विवाह गरोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 मैले तिनीहरूलाई हप्‍काएँ र सराप दिएँ। मैले कुनै-कुनै मानिसहरूलाई पिटें र जगल्‍ट्याएँ। मैले यसो भनेर परमेश्‍वरको नाउँमा तिनीहरूलाई शपथ खान लाएँ, “तिमीहरू आफ्‍ना छोरीहरू उनीहरूका छोराहरूसित विवाह गरिदिनेछैनौ, अथवा उनीहरूका कुनै पनि छोरीहरू तिम्रा छोराहरूसित वा तिमीहरू आफै विवाह गर्नेछैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 मैले ती मानिसहरूलाई हकारें, सराप दिएँ, कुटें र केश जगल्‍ट्याइदिएँ। तब मैले तिनीहरूलाई हामी र हाम्रा छोरा-छोरीले अब उसो कहिल्‍यै पनि अरू जातिहरूसँग अन्‍तरजातीय बिहावारी गर्नेछैनौं भनेर परमेश्‍वरको नाममा शपथ खान लाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 मैले तिनीहरूलाई हप्काएँ, र सरापको भागीदार बनाएँ। मैले केही मानिसहरूलाई पिटेँ; अनि तिनीहरूका केश उखेलिदिएँ। मैले तिनीहरूलाई परमेश्‍वरको नाममा शपथ खान लगाएर भनेँ, “तिमीहरूले आफ्ना छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिनेछैनौँ, न त तिमीहरूले आफ्ना छोराहरूका निम्ति अथवा आफ्नै निम्ति तिनीहरूका छोरीहरू विवाह गरेर ल्याउँनेछौ।

Viz kapitola kopírovat




नहेम्याह 13:25

Následuj nás:

Reklamy


Reklamy